सहयात्रा संचार समुह तथा झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्य

काठमाडौं । सहयात्रा संचार समुह तथा जनगणतन्त्र चीनको झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्यका लागि सम्झौता भएको छ । सहयात्रा संचार समुहद्वारा हाल नेपाली भाषामा jandisha.com तथा TV Jandisha युट्युब च्यानल सन्चालित छन् । जसमद्धे jandisha.com फरक बैचारिक धारका कारण छोटो समयमै रास्ट्रीय र अन्तररास्ट्रीय पाठकका बिच स्थापित हुन…

View More सहयात्रा संचार समुह तथा झेजिआङ डेली प्रेस ग्रुपका बिच संचार सहकार्य
Top