अन्तर्जातीय विवाहबाट लाभै–लाभ

पढ्न लाग्ने समय : 5 मिनेट योगेश खपाङ्गी मानवशास्त्रले भन्छ – मानव जातिको उत्पत्ति अफ्रिकाबाट भएको हो । समयक्रममा खाना र बासस्थानको खोजीमा भौतारिँदै आदिम मानवहरु पृथ्वीको विभिन्न स्थानमा छरिँदै गए । कालान्तरमा भिन्न–भिन्न स्थानका मान्छेहरु विभिन्न रंग र नश्लमा विभक्त हुँदै गए । विभिन्न स्थानमा भौतारिने क्रममा फिरन्ते जातीले फरक–फरक किसिमका सिप र ज्ञान आर्जन…

View More अन्तर्जातीय विवाहबाट लाभै–लाभ

बली : एक कुप्रथा

पढ्न लाग्ने समय : 4 मिनेट योगेश खपाङ्गी आफ्नो स्वार्थसिद्धिका लागि मान्छे यतिसम्म गिर्नसक्छ भन्ने गढीमाइको मेलामा गएर हेरे हुन्छ । आफ्नो मनोकामना पूरा हुने आशामा हजारौं पशु/पंक्षीहरुको सामूहिक हत्या गरिन्छ । ती अबोध पशुहरु कयौं दिनदेखि भोकभोकै हुन्छन् तर तिनलाई न धर्म कमाउन गएका भक्तजन न त मेला आयोजक समितिले नै पेट भर्ने प्रबन्ध गर्छन्…

View More बली : एक कुप्रथा

चरम जातीयताको शिकार : एकल महिला

पढ्न लाग्ने समय : 5 मिनेट योगश खपाङ्गी विधवा अर्थात् एकल महिलाको पीडा जति भोग्नेलाई थाहा हुन्छ, त्यति अरुले अनुमान मात्र गर्न सक्ने कुरा हो । उसै पनि आफ्नो जीवनसाथी गुमाउँदाको पीडा उनीहरुले हरेक क्षण भोग्नुपरिरहेको हुन्छ भने घर–परिवार र समाजले दिने प्रताडनाले झन् घाउमा नूनचूक छर्ने काम गरिरहेको हुन्छ । उनीहरुले भोग्ने सामाजिक प्रताडना हिजो…

View More चरम जातीयताको शिकार : एकल महिला

शुभसाइत र शुभमुहूर्तको घनचक्करमा नेपाली समाज

पढ्न लाग्ने समय : 4 मिनेट योगेश खपांगी नेपाली समाज हिन्दुबहुल समाज हो । ढुंगे युगदेखि रकेट युगमा आइपुग्दासमेत हामीले रुढिवाद त्याग्न सकेका छैनौं र यसको निरन्तरता अझै कतिसम्म जाने हो ? कुनै अनुमान गर्न सकिन्न । हिन्दु समाजमा जन्मिएको कुनै व्यक्ति चाहे जुनसुकै धर्ममा प्रवेश गरोस्, उसको सबकन्सियस माइन्डमा हिन्दुवादले यस्तरी जरा गाडिसकेको हुन्छ कि…

View More शुभसाइत र शुभमुहूर्तको घनचक्करमा नेपाली समाज

अन्धविश्वास अर्थात् आत्मविश्वासको कमी

पढ्न लाग्ने समय : 3 मिनेट योगेश खपाङ्गी त्यसो त अन्धविश्वास, टुना, टोटका जस्ता कुरा संसारभरि नै व्याप्त छ । सन्सारभरि नै घोडाको टाप र चारवटा पातलाई भाग्यको प्रतिक मानिन्छ । त्यसमा पनि खासगरि हिन्दू धर्म मान्नेहरुले पत्याउने भाग्यको प्रतिकको लिस्ट बनाउने हो भने त लामै हुनजान्छ । त्यसमध्ये केहीको चर्चा गरौं । स्वस्तिक स्वस्तिक चिन्हलाई…

View More अन्धविश्वास अर्थात् आत्मविश्वासको कमी
Top