तेह्र दिनकी सुत्केरी विशाकाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वतको कुश्मा नगरपालिका–४, जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । १७ कात्तिकमा गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाव नभएपछि मिर्गौलामा खराबी भएको आशंकामा परीक्षण गर्दा दुवै…

View More तेह्र दिनकी सुत्केरी विशाकाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली
Top