बोलिभियाको अराजकताले लिबियाको स्मरण गराउँछ !

पढ्न लाग्ने समय : 2 मिनेट सत्ता-रिक्तताको कारणले बोलिभियालाई लिबियाको जस्तै बिपत्तिको स्थितीमा धकेलेको रुसी राष्ट्रपति पुटिनको भनाइ छ । यसप्रकारका प्रदर्शनहरु बिस्तारै अन्य देशहरुमा फैलिन सक्ने तर्फ चेतावनी दिंदै उनले ‘कमनसेन्स’ प्रयोग गर्न ल्याटिन अमेरिकी नेताहरुलाई आह्वान गरेका छन् । गत मंगलबार बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरलेस मेक्सिको तर्फ पलायन भएका थिए । उनि गत अक्टोबर…

View More बोलिभियाको अराजकताले लिबियाको स्मरण गराउँछ !

युक्रेनको अदालतले थुनामा रहेका रुसी पत्रकारको रिहाई गर्दै

पढ्न लाग्ने समय : < 1 मिनेट युक्रेनको अदालतले त्यहा थुनामा रहेका रुसी पत्रकार किरिल भ्यासिन्स्किको रिहाईको आदेश दिनसक्ने बताइएको छ । अर्गानाइजेसन अफ फर सेक्युरिटी एण्ड को-अपरेसन्स इन युरोप (ओएससीइ)का मिडिया स्वतन्त्रता सम्बन्धि प्रतिनिधि हार्लेम डेसिरले गत सोमबार आफ्नो ट्वीटरमार्फत युक्रेनको अदालतले उनको रिहाईको आदेश दिन सक्ने बताएका हुन् । आरआइए नोभोस्तीका युक्रेन ब्रान्च चिफ किरिल…

View More युक्रेनको अदालतले थुनामा रहेका रुसी पत्रकारको रिहाई गर्दै

पुटिनमाथि भएको असभ्य आक्रमणको जर्जियामै आलोचना

पढ्न लाग्ने समय : 2 मिनेट जर्जिएन टेलिभिजनको एक कार्यक्रम संचालकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका स्वर्गीय बाबुआमाको बारेमा भनेका शब्दहरुले जर्जिया कै राष्ट्रपति र प्रधानमन्त्रीलाई नै अत्यन्त अप्ठेरो अवस्थामा पुर्याई दिएको छ । जर्जियाको सबैभन्दा ठूलो टिभी स्टेशन रुस्ताभी २ का कार्यक्रम संचालक जोर्जी गबुनियाले गत आइतबार एक बैचारिक कार्यक्रमको दौरान रुसी राष्ट्रपति पुटिनमाथि…

View More पुटिनमाथि भएको असभ्य आक्रमणको जर्जियामै आलोचना

पुटिनलाई भेट्न पम्पिओ रुस जाँदै

पढ्न लाग्ने समय : < 1 मिनेट अमेरिकी विदेश मन्त्री माइक पम्पिओ रुसी नेताहरुसंग भेट गर्न रुसको दक्षिणी शहर सोचीतर्फ प्रस्थान गरेका छन् । पम्पिओ यसअघि अमेरिका र इरानबीचको बढ्दो तनावबारे कुरा गर्न मस्को जान भनि अमेरिकाबाट निस्केका थिए । तर उनी मस्कोको भ्रमण रद्द गरि आफ्ना युरोपेली सहयोगीहरुसंग पहिला सम्पर्क गर्न ब्रसेल्समा रोकिएका थिए । रुसको…

View More पुटिनलाई भेट्न पम्पिओ रुस जाँदै

अष्ट्रियाकी विदेशमन्त्रीको वैवाहिक समारोहमा पुटिन पुग्दा बेलायती मिडियाको टाउको दुख्यो !

पढ्न लाग्ने समय : < 1 मिनेट रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अष्ट्रियाकी विदेशमन्त्री ‘करिन क्नेइस्ल’को १८ अगस्तको वैवाहिक समारोहमा उपस्थित हुन गएका छन् । कुनै शक्तिशाली देशको राष्ट्रप्रमुख अर्को देशको मन्त्रीको वैवाहिक समारोहमा उपस्थित हुनु युरोपियन कुटनीतिमा नयाँ प्रयोग भएको मानिएको छ । अष्ट्रियाकी विदेशमन्त्री करिन क्नेइस्लको विवाह एक अरबपति व्यापारी वोल्फङग मेईलिंगेरसँग भियानामा विवाह भएको समयमा…

View More अष्ट्रियाकी विदेशमन्त्रीको वैवाहिक समारोहमा पुटिन पुग्दा बेलायती मिडियाको टाउको दुख्यो !
Top