ओली सचिवालय : जोगिए रिमाल, प्रेस सल्लाहकारमा सूर्य थापा

प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिदाइ गरेलगत्तै आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आकस्मिक रूपमा बैठक बोलाएका ओलीले आफ्ना सल्लाहकार नियुक्तिमा पनि परामर्श गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना १२ मध्ये ६ जना सल्लाहकारलाई हठात हटाएपछि अब त्यो ठाउँमा को–को आऊलान् वा दोहोरिएलान्…

View More ओली सचिवालय : जोगिए रिमाल, प्रेस सल्लाहकारमा सूर्य थापा

सरकार र प्रतिपक्ष : को सब्ल्याँटो, को बिब्ल्याँटो ?

बाबुलाल भण्डारी “गाईले तिमीलाई खेद्ने, बाख्राले तिमीलाईनै लखेट्ने अब हुँदाहुँदा कुखुराले पनि तिमीलाई नै लखेट्ने ! भन त, यो कपडाको मैलो केले लखेट्ने ?” बिर्सिसकेको यो पुरानो  मनोरञ्जनात्मक विज्ञापन क्लिप अहिले याद आइरहेको छ । अस्ति न्युरोडको कपडा पसलमा पुगेका अनुगमन टोलीका सदस्यहरुलाई प्रहरी बोलाएर उद्धार गर्नुपर्‍यो । फलफूल तथा…

View More सरकार र प्रतिपक्ष : को सब्ल्याँटो, को बिब्ल्याँटो ?

धुलो, मास्क र ओडिसियस

मदनकुमार अधिकारी झुठ,ठगी र सनक त्यसैपनी प्रीतकर लाग्दैनन् । त्यसमापनि शासकिय दम्भको आवरणमा बेरिएर अवतरित हुने झुठ झन् बीभत्स हुँदो रहेछ तर ‘बडाले जो गर्यो हुन्छ सँधै त्यो सर्वसम्मत’ भन्ने जस्ता समाजमा स्थापित मान्यताले गर्दा, शासन सत्तामा बसेकाहरूकोको झुठ पनि समाजमा खपत भएको र हुँदै नै आएको छ।यहाँ राष्ट्रिय राजनीतिमा…

View More धुलो, मास्क र ओडिसियस

ओली र नेपाल प्रतिस्पर्धामा उत्रीदा, दाहाल निर्णायक

काठमाडौं । मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे। नेतृत्वमा बैठकप्रति देखिएको उदासिनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई…

View More ओली र नेपाल प्रतिस्पर्धामा उत्रीदा, दाहाल निर्णायक

विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइनेः मन्त्री बोहरा, सञ्चारमन्त्रीसमक्ष महासंघद्वारा ध्यानाकर्षण पत्र, प्रदेश नं ५ मा प्रहरी कार्यालय भवन उद्घाटन

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सङ्घीयता कार्यान्वयनको चरणमा भएकाले विकासले गति पाउन नसकेको बताएका छन् । भीमदत्तनगरस्थित गण्डकी विकास बैंकको उद्घाटन गर्दै उनले सङ्घीय सरकारका कारण बजेट कार्यान्वयनमा केहि ढिलाइ भएपनि अब जनभावनाअनुसार विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए । मन्त्री बोहराले सुदूरपश्चिम…

View More विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइनेः मन्त्री बोहरा, सञ्चारमन्त्रीसमक्ष महासंघद्वारा ध्यानाकर्षण पत्र, प्रदेश नं ५ मा प्रहरी कार्यालय भवन उद्घाटन
Top