बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु

– शर्मिला पाठक काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५…

View More बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु

स्थानीय निकाय ठप्प हुँदा सेवाग्राही समस्यामा

काठमाडौँ । क्षेत्रपाटीका ३० वर्षीय देवीप्रसाद पाठक घरको नक्शा पास गर्न भनी महानगरपालिका आइपुगेका छन् । तर देशभरका स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा गरेको आन्दोलनका कारण काम नै नभई उनी फर्किएका छन् । “आन्दोलन भन्ने त थाहा थियो, तर पनि काम हुन्छ कि भनेर आएको, काम नै भएन्”,…

View More स्थानीय निकाय ठप्प हुँदा सेवाग्राही समस्यामा

‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारलाई मिलाउन माग

काठमाडौँ । ‘तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । मुआब्जाको कुरा कामपाले नभई केन्द्र सरकारले मिलाउनुपर्ने कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । “तीन वर्षअघि नै नमूना तयार गरी काम अघि…

View More ‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारलाई मिलाउन माग

होशियार ! काठमाडौँका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर,मानिसमा सर्ने सम्भावन बढी 

काठमाडौ । पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो तथ्य देखाएको हो । ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभीरएड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो…

View More होशियार ! काठमाडौँका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर,मानिसमा सर्ने सम्भावन बढी 

अठार सय स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा…

View More अठार सय स्थानमा सिसी क्यामेरा जडान