चरम जातीयताको शिकार : एकल महिला

योगश खपाङ्गी विधवा अर्थात् एकल महिलाको पीडा जति भोग्नेलाई थाहा हुन्छ, त्यति अरुले अनुमान मात्र गर्न सक्ने कुरा हो । उसै पनि आफ्नो जीवनसाथी गुमाउँदाको पीडा उनीहरुले हरेक क्षण भोग्नुपरिरहेको हुन्छ भने घर–परिवार र समाजले दिने प्रताडनाले झन् घाउमा नूनचूक छर्ने काम गरिरहेको हुन्छ । उनीहरुले भोग्ने सामाजिक प्रताडना हिजो…

View More चरम जातीयताको शिकार : एकल महिला

शुभसाइत र शुभमुहूर्तको घनचक्करमा नेपाली समाज

योगेश खपांगी नेपाली समाज हिन्दुबहुल समाज हो । ढुंगे युगदेखि रकेट युगमा आइपुग्दासमेत हामीले रुढिवाद त्याग्न सकेका छैनौं र यसको निरन्तरता अझै कतिसम्म जाने हो ? कुनै अनुमान गर्न सकिन्न । हिन्दु समाजमा जन्मिएको कुनै व्यक्ति चाहे जुनसुकै धर्ममा प्रवेश गरोस्, उसको सबकन्सियस माइन्डमा हिन्दुवादले यस्तरी जरा गाडिसकेको हुन्छ कि…

View More शुभसाइत र शुभमुहूर्तको घनचक्करमा नेपाली समाज

अन्धविश्वास अर्थात् आत्मविश्वासको कमी

योगेश खपाङ्गी त्यसो त अन्धविश्वास, टुना, टोटका जस्ता कुरा संसारभरि नै व्याप्त छ । सन्सारभरि नै घोडाको टाप र चारवटा पातलाई भाग्यको प्रतिक मानिन्छ । त्यसमा पनि खासगरि हिन्दू धर्म मान्नेहरुले पत्याउने भाग्यको प्रतिकको लिस्ट बनाउने हो भने त लामै हुनजान्छ । त्यसमध्ये केहीको चर्चा गरौं । स्वस्तिक स्वस्तिक चिन्हलाई…

View More अन्धविश्वास अर्थात् आत्मविश्वासको कमी

भारतीय विस्तारवादको लुकेको पाटो

चन्देश्वर दास एकताका कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताको मुखमै झुन्डिने नारा हुन्थ्यो भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवाद । अहिले पनि कसै न कसैले यो कुरो उठाइरहेकै हुन्छ । कहिले काँही अमेरिकी सम्राज्यवाद भन्दा भारतीय विस्तारवादले बेलाबखत राम्रै तुल समातेको पनि छ । नेपालमा जब एकथरि जनताको ध्यान अन्यात्र मोड्नु पर्ने…

View More भारतीय विस्तारवादको लुकेको पाटो
Top