४ करोडमा मिल्यो रुप ज्योति र मल्लबीचको विवाद

ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी डा. रुप ज्योति हिरासत मुक्त हुने भएका छन् । डा. ज्योतिविरुद्ध ठगी अभियोगमा प्रहरीमा जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि विवाद सकिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उद्योगपति रुप ज्योतिको मुद्दा फिर्ता लिने निर्णय गरेपछी यो प्रकरण साम्य हुने भएको हो…

View More ४ करोडमा मिल्यो रुप ज्योति र मल्लबीचको विवाद
Top