‘विजय नजिकै आईसकेको छ’ – चिनिया कम्यूनिस्ट पार्टी

काठमाडौं । चिनिया कम्यूनिस्ट पार्टीको १९ औं केन्द्रीय समितिको हालै सम्पन्न पाँचौ पुर्ण विस्तारित बैठक (प्लेनम) ले आगामी १५ बर्षका लागि महत्वपुर्ण कार्यदिशा लिएको छ । सन् २०३५ सम्ममा जनवादी गणतन्त्र चीनलाई नवप्रर्वतनमा आधारित आधुनिक समाजमा विकास गर्न उक्त बैठकले खाका निर्धारण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले समाचार सम्प्रेषण गरेका…

View More ‘विजय नजिकै आईसकेको छ’ – चिनिया कम्यूनिस्ट पार्टी