सिमानाको सालिक (कवितासङ्ग्रह)

अरुणबहादुर खत्री “नदी” नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आएकी साहित्यकार गीता पुडासैनीको सिमानाको सालिक नामक कवितासङ्ग्रह पहिलो कृतिको रुपमा २०७५ सालमा प्रकाशित भएको छ । यो कवितासङ्ग्रहमा सगरमाथाको सम्बोधन, आइमाई, आमा र पत्नी, जवाफ, प्रयोगशालाबाट फर्कदा, नागरिकको बकपत्र, कवि, सहचालक लगायत विभिन्न शीर्षकका ३० वटा कविताहरु सङ्गृहीत छन् ।…

View More सिमानाको सालिक (कवितासङ्ग्रह)

‘सङ्घर्षको इतिहास’: वाम राजनीतिक सिंहावलोकन

धीर भण्डारी २०६९ सालतिर आइपुग्दा एउटा युवा केन्द्रीय तहका पाका नेताहरुसँग कुम जोड्ने अवस्थामा पुगिसकेको थियो । विद्यार्थी मोर्चामा रहेर आफूलाई राजनीतिमा होमेको त्यस युवाले आफ्नो प्रतिभा, वाक्कला, अध्ययन, लेखन सबै कुराबाट आपूmलाई खार्दै लगिरहेको थियो । द्वन्द्वका बेला आफ्नी जीवनसँगिनीसमेत गुमाइसकेको थियो । पीडाकै बीचबाट आपूmलाई अविचलित बनाउँदै देश…

View More ‘सङ्घर्षको इतिहास’: वाम राजनीतिक सिंहावलोकन

मार्क्सवादका नाममा पाठक ठग्ने परिपञ्च : ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’

डा. ऋषिराज बराल नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण रामराज रेग्मीद्वारा लेखिएको पुस्तकको नाम हो । पुस्तकको पृष्ठावरणमा उनले आफ्नो परिचय पनि दिएका छन् । यो टिप्पणीकारले उनको नाम र काम यो पुस्तक बजारमा आएपछि मात्र थाहा पाएको हो । उनी अङ्ग्रेजी भाषाका ज्ञाता र तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो…

View More मार्क्सवादका नाममा पाठक ठग्ने परिपञ्च : ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’
Top