बोलिभियाको अराजकताले लिबियाको स्मरण गराउँछ !

सत्ता-रिक्तताको कारणले बोलिभियालाई लिबियाको जस्तै बिपत्तिको स्थितीमा धकेलेको रुसी राष्ट्रपति पुटिनको भनाइ छ । यसप्रकारका प्रदर्शनहरु बिस्तारै अन्य देशहरुमा फैलिन सक्ने तर्फ चेतावनी दिंदै उनले ‘कमनसेन्स’ प्रयोग गर्न ल्याटिन अमेरिकी नेताहरुलाई आह्वान गरेका छन् । गत मंगलबार बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरलेस मेक्सिको तर्फ पलायन भएका थिए । उनि गत अक्टोबर…

View More बोलिभियाको अराजकताले लिबियाको स्मरण गराउँछ !
Top