भियतनामका राष्ट्रपति त्रन दैको निधन

काठमाडौं । भियतनामका राष्ट्रपति त्रन दै क़ुअङ्गको आज ६१ बर्षको उमेरमा लामो र गम्भीर बिमारीको कारणले देहान्त भएको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ । भियतनाम न्युज एजेन्सीले “भियतनामी तथा बिदेशी चिकित्सकहरुद्वारा उनलाई बचाउने अथक प्रयास हुँदा हुँदै पनि गम्भीर बिमारीको कारणले उनि बिते” भनि रिपोर्टिंग गरेको छ । उनि…

View More भियतनामका राष्ट्रपति त्रन दैको निधन
Top