अमेरिका र बेलायतबीच कुटनैतिक झगडा छताछुल्ल

अमेरिकाका लागि बेलायती राजदूत किम दर्रोचले बुधवार आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले ट्रम्प  प्रशासनको आलोचना गरेको कुरा सार्वजनिक भएपछी राजिनामा गरेका हुन् । विश्लेषकहरुको भनाइ अनुसार अमेरिका र उसका सहयोगी देशहरुबीच कुटनैतिक झगडाले मित्रताको दुरी र आपसी अविश्वासलाई अझै बढाउने छ । ‘अमेरिकी राष्ट्रपति र ब्रिटिश राजदूतले एक…

View More अमेरिका र बेलायतबीच कुटनैतिक झगडा छताछुल्ल

हंगकंग मामिलामा हस्तक्षेप नगर्न ब्रिटेन र अमेरिकालाई चीनको चेतावनी

चीनले हंगकंगमा हालै भैरहेका घटनामाथि पश्चिमी राजनीतिज्ञहरुद्वारा प्रदर्शनकारीहरुलाई सहयोग पुग्ने गरी गरेको टिप्पणीलाई आफ्नो आन्तरिक मामिलामाथिको हस्तक्षेप ठहर्याउदै त्यसो नगर्न चेतावनी दिएको छ । गत सोमबार त्यहाँका प्रदर्शनकारीहरु संसद् भवनभित्र पसेर तोडफोड गरेपछि पुलिस र प्रदर्शनकारीहरुबीच झडप भएको थियो । बेईजिङ्गको हंगकंग र मकाउसम्बन्धि मामिला हेर्ने कार्यालयले ब्रिटेन, अमेरिका र…

View More हंगकंग मामिलामा हस्तक्षेप नगर्न ब्रिटेन र अमेरिकालाई चीनको चेतावनी

बेलायतमा ठुलै ‘उथलपुथल’को संकेत

ब्रिटेनको एक प्रसिद्ध अखवार ‘टाइम्स’ले आफ्नो आइतबारको बिशेष अंकमा सैनिक स्रोतको हवाला दिदै आगामी मे महिनाको २९ तारिख वरपर लन्डनको सडकमा सैन्य परिचालन हुन सक्ने जनाएको छ । उक्त दिन ब्रिटेन विधिवत रुपमा युरोपियन युनियनबाट बाहिरिने दिन हो । अहिलेकै सहमति अनुसार इयुबाट ग्रेट ब्रिटेन छुट्टिने भयो भने ब्रेक्जिट समर्थकहरुबाट…

View More बेलायतमा ठुलै ‘उथलपुथल’को संकेत

ब्रेक्जिट समर्थकहरु प्रम मेप्रति आक्रामक

बेलायतमा ब्रेक्जिटका समर्थकहरुले हालै प्रधानमन्त्री थेरेसा मेको सरकारले युकेलाई इयुबाट बाहिर ल्याउन गरेको सम्झौताको बिरोध गर्दै यस सम्झौता “शर्मनाक, आत्मसमर्पण र २०१६ मा भएको जनमत संग्रहको परिणाम प्रतिको विश्वासघात” भएको भनेका छन् । ब्रसेल्ससंग भएको ६०० पेजको सहमतिलाई क्याबिनेटको पूर्ण समर्थनका साथ १० डाउनिङ्ग स्ट्रिटले  बाहिर ल्याउने बित्तिक्कै इयुबाट बाहिर…

View More ब्रेक्जिट समर्थकहरु प्रम मेप्रति आक्रामक

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन

खोटाङ,११ भदौ– जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो । विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन…

View More चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन
Top