एशिया कप क्वालिफायर फाइनलमा युएई र हङकङ

काठमाडौँ। आज भएको समुह चरणको अन्तिमखेलमा युएईले ओमानलाई र हङकङले नेपाललाई पराजित गरेपछि युएई र हङकङ एशिया कप क्वालिफायरको फाइनलमा पुगेका छन्। आज भएको खेलमा युएईले ओमानमाथि १३ रनको जित हासिल गर्यो भने हङकङले नेपालमाथि ३ विकेटको जित हासिल गर्यो। युएईले ५ खेलमा ४ खेलमा जित हासिल गर्दै ८ अंकसहित…

View More एशिया कप क्वालिफायर फाइनलमा युएई र हङकङ
Top