युरोपको सुरक्षाकोलागि पुटिन भन्दा ट्रंप खतरनाक : एक जर्मन सांसद

अमेरिकी सत्ताका तीन अगुवाहरु राष्ट्रपति डोनाल्ड ट्रंप,  उपराष्ट्रपतिमाइक पेन्स र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको सिलसिला बेगरको आक्रामक नीति अख्तियार गर्ने तिकड़ीको “बिषालु मिश्रण”को कारणले युरोप कम सुरक्षित भएको एकजना प्रभावशाली जर्मन सांसदले बताएका छन् । “चान्सलर एंगेला मर्केलको सरकार ट्रंप प्रशासनको समयावधि सकिने दिनको पर्खाइमा चुपचाप बसिरहेको” भन्दै पूर्व…

View More युरोपको सुरक्षाकोलागि पुटिन भन्दा ट्रंप खतरनाक : एक जर्मन सांसद

अमेरिकाद्वारा युरोपलाई इस्लामिक आतंककारीहरुको जिम्मा लिन दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले आफ्ना सहयोगी युरोपिय राष्ट्रहरुलाई सिरियामा आफ्ना सेनाले पक्रेका इस्लामिक आतंककारी आइएस आइएसका जिहादिहरुलाई जिम्मा लिन दबाब छन् । ट्रंपले तिनीहरुलाई युरोपमा फर्काएर त्यहीं नै कारबाही नगरे आफुहरुले जेल मुक्त गरिदिने र उनीहरु युरोप भरि फैलिने सम्भावना रहेको समेत बताएका छन् । आतंककारीहरुले स्थापना गरेको क्यालिफेटको पतन…

View More अमेरिकाद्वारा युरोपलाई इस्लामिक आतंककारीहरुको जिम्मा लिन दबाब

अमेरिकन राष्ट्रपति ट्रम्पले अविलम्ब गल्ती सच्याऊन् : अभियन्ता फणीन्द्र नेपाल

काठमाडौं । नेपालका सम्बन्धमा अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बिबादास्पद बयानलाई अविलम्ब सच्याउन ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले चेतावनी दिएका छन् । यसलाई सामान्य त्रुटि मात्र मान्न नसकिने यो गल्तीलाई अविलम्ब सच्याउनुपर्ने अभियन्ता नेपालले जनदिशासँग कुरा गर्दै बताएका छन् । यस सम्बन्धमा नेपालले तीन सन्दर्भ उल्लेख गर्दै यस्लाई सच्याउनु…

View More अमेरिकन राष्ट्रपति ट्रम्पले अविलम्ब गल्ती सच्याऊन् : अभियन्ता फणीन्द्र नेपाल

‘फाउण्डेशन बन्द गर्न राष्ट्रपति ट्रम्प सहमत ’

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नाममा रहेको ‘फाउण्डेसन’ बन्द गर्न सहमत भएको बताइएको छ । न्यूयोर्ककी महान्यायाधीवक्ता बार्बरा अन्डरउडले ट्रम्प र उनका तीनजना सन्तानले निजी र राजनीतिक प्रयोजनका लागि उक्त कोषको रकम हिनामिना गरेको आरोपले चर्चा लिँदै गर्दा राष्ट्रपति ट्रम्पले उक्त संस्थालाई बन्द गर्न सहमति दिएको हो ।…

View More ‘फाउण्डेशन बन्द गर्न राष्ट्रपति ट्रम्प सहमत ’

युरोपियन आर्मी नाटोको बिकल्प हो ?

जर्मनीकी चान्सलर एन्जेला मर्केल युरोपियन युनियनको संयुक्त सुरक्षा फौज बनाउने पक्षमा देखिएकी छिन् । प्रथम विश्वयुद्ध समाप्तिको सतबार्षिकी समारोह सकिने बितिक्कै उनले एक बक्तब्य जारी गर्दै “युरोपियन युनियनले एक संयुक्त सेनाको निर्माणको दिशातर्फ काम गर्नुपर्ने” बताएकी छन् । स्ट्रासबर्ग, फ्रान्समा युरोपियन पार्लियामेन्टमा एक भाषण दिदै मर्केलले “हामीले एक दिन साँच्चिकै…

View More युरोपियन आर्मी नाटोको बिकल्प हो ?
Top