थारू संस्कृति जोगाउन होमस्टे सञ्चालनमा

वीरेन्द्रनगर । पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिए। वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा ल्याइएको हो…

View More थारू संस्कृति जोगाउन होमस्टे सञ्चालनमा

थारु समुदायले होमस्टे सञ्चालनका लागि सीप सिक्दै

रत्ननगर, ३ भदौ – दक्षिण चितवनको माडी थारु समुदाय सामुदायिक होमस्टे (घरबास) सञ्चालनका लागि सीप सिक्न थालेको छ । माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनका लागि उनीहरुले विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अध्ययन थालेका छन् । बघौडा सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महतोले नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टे, देवचुली नगरपालिकामा रहेको पिपरा र…

View More थारु समुदायले होमस्टे सञ्चालनका लागि सीप सिक्दै
Top