प्रधानमन्त्रीज्यू ! अनुसन्धान विभाग किन काम गर्दैन ?

प्रधानमन्त्री भएलगत्तै गत फागुनमा केपी शर्मा ओलीले गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागसँगै अर्थ मन्त्रालय अन्तर्गत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याए । त्यतिमात्र होइन, एनजीओ/आईएनजीओहरुको कार्यसञ्चालन मापदण्ड बनाउने र अनुगमनसमेत प्रधानमन्त्री कार्यालयले हेर्ने गरी निर्णय गरियो । केन्द्र, मन्त्रालय, प्रदेश र स्थानीय तहको…

View More प्रधानमन्त्रीज्यू ! अनुसन्धान विभाग किन काम गर्दैन ?

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन

काठमाण्डौँ, ०१ भदौ – सिंहदरवार अगाडि एक युवाले नयाँ मुलुकी ऐनको विरोधमा नग्न भएर प्रदर्शन गरेका छन् । गाईलाई राष्ट्रिय जनावरबाट हटाउन माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको…

View More नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन
Top