सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय संगोष्ठी सम्पन्न

दमक, झापा । आइतबारदेखि दमकमा जारी एक नम्बर प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं. एकका…

View More सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय संगोष्ठी सम्पन्न

काठमाडौंमा साहित्यिक जमघट, गुन्जिए कवीहरु

तिम्रो आँखामा ट्याम्केको जून रेसाजस्तो गाजल छ तिमीलाई त्यो खुलेको छ राम्रो छ तिमीले हेर्दा ट्याम्केमा वसन्त हेर्छौ लालुपाते फूलहरू हेर्छौ सायद म त्यहाँ ठिहीले लछारेका जिङ्गृङ्ग थुप्रै जीर्ण रुखहरू हेर्छु र , सायद म बाँचिरहेको यो विदीर्ण आफ्नै रुप हेर्छु । – ट्याम्के, परशु र म बडो रोचक ढङ्गले…

View More काठमाडौंमा साहित्यिक जमघट, गुन्जिए कवीहरु

शब्द रहरमा निमेषका कविता

यतैबाट हिँड्छन् जीवनभर आधा पेट बाँचेका नागरिक यतै भेटिन्छन् पूर्व मन्त्री र राज्यपालित तिनका अङ्गरक्षक यदकदा मात्र भेटिन्छन् शहरका कवि,कथाकार अनि समीक्षकहरु सबैभन्दा बढी भेटिन्छन् आँखामा कालो पट्टी बाँधेर विकृतिको रेखदेख गर्न हिँडेका निरीक्षकहरु बेलाबेलामा यतै झुल्किन्छन् सत्तापक्ष र प्रतिपक्षका सानाठूला नेताहरू अनिच्छित रुपमै यतै भेटिन्छन् इमानका थोक र खुद्रा…

View More शब्द रहरमा निमेषका कविता

देवराज भन्तनाले ल्याए प्रेम उपन्यास ‘मोनालिसा’

काठमाडौं । प्रेमको अङ्ग्रेजी पर्याय ‘लव’ युवापुस्तामा बिस्तारै एउटा बिम्ब बनेर विकास हुँदै छ । नेपाली समाजमा समाजमा लव र प्रेमको अर्थ फरक रुपमा बुझ्न थालिएको छ । हालका दिनहरुमा प्रेमले आत्मिकतालाई छोडेर पूरै दैहिक स्वरूप धारण गरिसकेको छ । नेपाली चलचित्रमा समावेश भएका गीत होऊन् वा दोहोरीमा घन्कने लोक…

View More देवराज भन्तनाले ल्याए प्रेम उपन्यास ‘मोनालिसा’

जागित्रले बोलाएपछि !

– भक्त खपाङ्गी  “भारी पुग्यो बाजे ?” मुठीको घाँस अघि काटेको थुप्रामा राखेर फेरि चियाको बुटामुनि घाँस काट्न घोप्टिएका रामप्रसाद बाजेका कानमा अनायास यो नारीस्वर गुन्जियो । काट्न समातिसकेको घाँस छाडेर झन्डैझन्डै छातीसम्म पुग्ने चियाका बोटभन्दा अग्लो भएर र दक्षिणतिर पहेंला-पहेला देखिने हरिया चियाका मुना डुब्न लागेका घामको टक परेर…

View More जागित्रले बोलाएपछि !
Top