चितवनमा फलफूल र तरकारी बजारीकरणको प्रयास

जनदिशा सम्वाददाता, चितवन । भरतपुर बजारको करिब ६ कि.मि. पूर्वमा कालिका नगरपालिकाको वडा नं. १ मा अवस्थित आप्पा ब्यङ्क्वेट तथा रिसोर्टमा यही चैत्र ११ देखि १६ गतेसम्म करिब एक हप्ता पूर्वी चितवनका ८ वटा सहकारीहरु एउटा गम्भीर विषयमा छलफलमा व्यस्त थिए । तीनतीन दिन गरी दुई समूहमा विभाजन गरेर ११…

View More चितवनमा फलफूल र तरकारी बजारीकरणको प्रयास

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु

– शर्मिला पाठक काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी गर्ने सहकारीलाई कार्वाही अघि बढाएको हो । कामपाका सहकारी विभाग प्रमुख नबराज ढकालका अनुसार अनुगमनका क्रममा अहिले सम्म १५…

View More बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु
Top