स्ववियु आर आरको पहलमा आगलागी पिडितलाई राहत संकलन

काठमाडौँ । कालीकोट आगलागीमा परेका पिडितलाई स्ववियु आर आरको पहलमा राहत संकलन गर्ने भएको छ । पुस ९ गते राती कालिकोट जिल्ला पालाता १ खाडा बस्तीमा भएको आगलागी घटना बाट पीडित भएकाहरुको लागि स्ववियु आर आरले राहत संकलन गर्न लागेको हो । राहत संकलनमा आर आर कलेजका विद्यार्थी ,कर्मचारी तथा…

View More स्ववियु आर आरको पहलमा आगलागी पिडितलाई राहत संकलन
Top