घुस काण्डमा परेका पाठक विशेष अदालतमा हाजिर

काठमाडौँ । ७८ लाखको घुस काण्डमा परेका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । थुनछेकको बहसका लागि अदालतमा हाजिर भएका पाठकसंग अहिले विशेष अदालतमा बयान चलिरहेको छ । बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाई हुनेछ । त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा…

View More घुस काण्डमा परेका पाठक विशेष अदालतमा हाजिर
Top