सरकारले बन्दुक देखाए त्यस विरुद्ध उत्रिने प्रकाण्डको चेतावनी

बुटवल । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले आफ्नो पार्टीले कुनै युद्धको तयारी नगरेको स्पस्ट बताएका छन् । पार्टीलाई बद्नाम गराउन ‘बाहिर युद्धको तयारी भएको भ्रम’ छरिएको भन्दै त्यसको विश्वास नगर्न जनतालाई आग्रह उनले गरे । क्रान्तिकारी पत्रकार संगठनले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै…

View More सरकारले बन्दुक देखाए त्यस विरुद्ध उत्रिने प्रकाण्डको चेतावनी
Top