‘निशानको अन्त्येष्टि’ :निर्दाैष छोराको शव देखेर बुबा आर्यघाटमै बेहोस

काठमाण्डौँ , २४ साउन  – काँडाघारीबाट अपहरण गरी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको अन्त्येष्टि गरिएको छ । मलेसियामा रहेका बाबु काठमाडौं आईपुगेसँगै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । मलेसियाबाट बिहीबार दिउँसो ३ बजे तिर बाबु गणेश पशुपति आर्यघाट पुगेका थिए । पशुपति आर्यघाट पुगेर छोराको अनुहार…

View More ‘निशानको अन्त्येष्टि’ :निर्दाैष छोराको शव देखेर बुबा आर्यघाटमै बेहोस
Top