काठमाडौंमा साहित्यिक जमघट, गुन्जिए कवीहरु

तिम्रो आँखामा ट्याम्केको जून रेसाजस्तो गाजल छ तिमीलाई त्यो खुलेको छ राम्रो छ तिमीले हेर्दा ट्याम्केमा वसन्त हेर्छौ लालुपाते फूलहरू हेर्छौ सायद म त्यहाँ ठिहीले लछारेका जिङ्गृङ्ग थुप्रै जीर्ण रुखहरू हेर्छु र , सायद म बाँचिरहेको यो विदीर्ण आफ्नै रुप हेर्छु । – ट्याम्के, परशु र म बडो रोचक ढङ्गले…

View More काठमाडौंमा साहित्यिक जमघट, गुन्जिए कवीहरु

मझधारको नाउ (कविता)

माधव घिमिरे अटल डेढ दशक अघि मात्र खेलेको हो भयानक लुकामारी गोलीका पर्रा र बमका छर्रासँग उसले । भुल्यो हठात् ,चटक्कै भुल्यो आफू हुनुको सग्लो अस्तित्व निरन्तर हिँडेको चेतनाको गोरेटो तय गरेको गतिलो गन्तव्य आदेश गरेको कडा फरमान र, जारी गरेको कठोर कासन । टाउको झोलामा ल्याएर करोडौंको बिटा लैजाने…

View More मझधारको नाउ (कविता)
Top