ओस्कार अवार्डको छनोटमा नेपाली चलचित्र ‘पंचायत’

काठमाडौँ । सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेको एवं शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘पंचायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डको छनोटमा परेको छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सरोज खनाल, नीता ढुंगाना , रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा,…

View More ओस्कार अवार्डको छनोटमा नेपाली चलचित्र ‘पंचायत’
Top