नेपाल अमेरिकासँग लहसिएको भन्दै चीनले बढायो चासो

भर्खरै सम्पन्न नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणपछि अमेरिकी विदेशमन्त्री र मन्त्रालयद्वारा व्यक्त गरिएका अभिव्यक्तिपछि नेपालको उत्तरी छिमेकी देश चीन सन्तुष्ट नभएको बुझिएको छ । अमेरिकी योजना अनुसार एण्डो प्यासिफिक एजेण्डामा नेपाल हिंड्न खोजेको हो भने एसिया मात्र होइन, विश्वसम्बन्धलाई नै त्यसले प्रभावित बनाउन सक्ने देखिएको छ । पञ्चशीलको चीसो…

View More नेपाल अमेरिकासँग लहसिएको भन्दै चीनले बढायो चासो
Top