घरायसी बिषयमा राष्ट्रिय बक्सिङ्ग खेलाडी राईमाथि सासुले गरिन् सांघातिक आक्रमण

काठमाडौं । माघ १७ गते बेलुका राष्ट्रिय बक्सिङ्ग खेलाडी प्रमिला राईमाथि सांघातिक आक्रमण भएको छ । नागार्जुन नगरपालि –२ का बस्ने प्रमिलाकी सासु सितल मोक्तान र नन्दले घरायसी बिषयमा कुरा हुदा उनि माथि धारिलो हतियारले आक्रमण गरेका हुन् । उनीहरुको आक्रमणमा परि राईको टाउकोमा गम्भीर चोट लाग्नुका साथै ढाड र…

View More घरायसी बिषयमा राष्ट्रिय बक्सिङ्ग खेलाडी राईमाथि सासुले गरिन् सांघातिक आक्रमण
Top