धमिजा, लाउडा, चेज र चाइना साउथवेस्ट काण्डलाई बिर्साउने वाइडबडी

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बखत २०५० सालमा नेपाल वायु सेवा निगममा एउटा चर्चित भ्रष्टाचार काण्ड घट्यो । धमिजा काण्डका नामले चर्चित त्यो भष्टाचार काण्डमा त्यतिबेला ५५ करोड रुपैयाँको सम्झौता भएको थियो । भारतीय मूलका बेलायती नागरिक दिनेश धमिजालाई तत्कालीन शाही नेपाल वायुसेवा निगमका टिकट युरोपभर बेच्नका लागि…

View More धमिजा, लाउडा, चेज र चाइना साउथवेस्ट काण्डलाई बिर्साउने वाइडबडी

वाइडबडीमा देउवाको किन यति धेरै चासो !

‘वाइडबडी’ प्रकरण यतिबेला चर्चामा छ । प्रतिनिधिसभा रहेको सार्वजनिक लेखा समितिको नेतृत्व संसद्को प्रमु्ख प्रतिपक्षी दलले पाउने संवैधानिक व्यवस्था अनुसार त्यसको सभापतित्व नेपाली कांग्रेसले गरिरहेको छ । कांग्रेस केन्द्रीय सदस्य भरतकुमार शाह समितिका सभापति रहेका छन् । सुडान, धमिजा र चेज एयर प्रकरणलाई विर्साउने गरी भएको पछिल्लो घोटालाबारे संसद्को सार्वजनिक…

View More वाइडबडीमा देउवाको किन यति धेरै चासो !

वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने

  चिप्लेढु्ङ्गा । संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताउनुभएको छ । मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलन गरी…

View More वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने
Top