‘कर तीर्न नसक्नेलाई कर छुट’ :अर्थमन्त्री खतिवडा

काठमाण्डौँ , २७ साउन – अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्न नसक्नेलाइ कर छुट गर्ने बताएका छन । सर्वसाधारणलाई करको बोझ लगाउने काम गरिएकोे भन्दै सरकारको चर्को आलोचना भइरहँदा अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्टिकरण दिएका हुन् । उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान…

View More ‘कर तीर्न नसक्नेलाई कर छुट’ :अर्थमन्त्री खतिवडा
Top