पुटिनलाई भेट्न पम्पिओ रुस जाँदै

अमेरिकी विदेश मन्त्री माइक पम्पिओ रुसी नेताहरुसंग भेट गर्न रुसको दक्षिणी शहर सोचीतर्फ प्रस्थान गरेका छन् । पम्पिओ यसअघि अमेरिका र इरानबीचको बढ्दो तनावबारे कुरा गर्न मस्को जान भनि अमेरिकाबाट निस्केका थिए । तर उनी मस्कोको भ्रमण रद्द गरि आफ्ना युरोपेली सहयोगीहरुसंग पहिला सम्पर्क गर्न ब्रसेल्समा रोकिएका थिए । रुसको…

View More पुटिनलाई भेट्न पम्पिओ रुस जाँदै
Top