प्राविधिक जाँच र मर्मत सम्भार नभएको कोशी ब्यारेज, जुनसुकै समयमा भत्किन सक्ने

इटहरी । कोशी ब्यारेज पुलको आयू सकिएको भएपनि प्राविधिक जाँच र मर्मत सम्भार नहुँदा उच्च जोखिम बढेको छ । ५६ वर्ष अघि निर्माण भएको कोशी ब्यारेजको आयु सकिएको छ । नेपालको सुनसरी र सप्तरी जिल्लामा पर्ने यो ब्यारेज पूर्णतया भारतको नियन्त्रणमा छ । भारततर्फ पानी लगिएको च्यानलको नियमित सरसफाइ गरिन्छ…

View More प्राविधिक जाँच र मर्मत सम्भार नभएको कोशी ब्यारेज, जुनसुकै समयमा भत्किन सक्ने
Top