कोशी कोरिडोर प्रशारण लाइनका रुखहरुको दोस्रोपटक नम्बरिङ्ग

देवेन्द्रकिशोर ढुंगाना, झापा । सुनसरी जिल्ला स्थित धरान –२० विष्णुपादुकाको आवादी क्षेत्रका पर्यटकीय पूर्वाधारहरुलाई प्रभावित पार्ने गरी लैजान लागेको २२० केभी कोशी कोरिडोर प्रशारण लाइनका वन क्षेत्रमा कटान गर्नु पर्ने रुखहरुको नम्बरिङ्ग गरिए पनि हाल आएर फेरि नम्बरिंग गर्न थालिएको छ । सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाका वन क्षेत्रमा कटान…

View More कोशी कोरिडोर प्रशारण लाइनका रुखहरुको दोस्रोपटक नम्बरिङ्ग
Top