दलालमार्फत ठगिएर मिर्गौला बेच्न पुगेका व्याक्तिले चलाए चेतनामूलक अभियान

काभ्रेपलाञ्चोक । छिमेकीको लहैलहैमा दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गौला बेच्ने काभे्रपलाञ्चोक जिल्लाका पुरुष समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । उन्नाइस वर्षअघि मिर्गौला बेचेका मण्डन देउपुर नगरपालिका–२ का नवराज मिजारले भने, “हामी चिरेको पेट छोपेर नुहाउने गर्यौ, तर अब हामी मिर्गौला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना…

View More दलालमार्फत ठगिएर मिर्गौला बेच्न पुगेका व्याक्तिले चलाए चेतनामूलक अभियान
Top