Kalanki_koteshor_high_way

कोटेश्वर–कलङ्की सडक हस्तान्तरणको टुङ्गो लागेन

ललितपुर । कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो नलागेको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक निर्माणको काम तोकिएको समयमा सकिएको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन…

View More कोटेश्वर–कलङ्की सडक हस्तान्तरणको टुङ्गो लागेन
Top