निर्मलाको हत्यारालाई कारबाही गर्न विवेकशील साझाको माग

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ । विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो । न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारा सहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको…

View More निर्मलाको हत्यारालाई कारबाही गर्न विवेकशील साझाको माग
Top