सेप्टेम्बर ११ : अमेरिकी सफेद झुटको पर्दाफास !

योगेश खपाङ्गी अमेरिकाले सेप्टेम्बर ११ को सत्रौं शोक दिवस मनाइरहेको छ । सन् २००१ को आजैको दिन अर्थात् सेप्टेम्बर ११ मा अलकायदा नामक ‘आतङ्कारी’ संगठनद्वारा अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड  ट्रेड सेन्टर अर्थात् ट्वीन टावर हवाइजहाज ठोक्काएर ध्वस्त पारिएको थियो । त्यसको मुख्य दोष अलकायदा प्रमुख ओसामा बिन लादेनलाई लगाइयो । लादेन…

View More सेप्टेम्बर ११ : अमेरिकी सफेद झुटको पर्दाफास !
Top