माइक पम्पिओ र इमरान खान बिच भएको फोनवार्तालाई बंग्याइएको पाकिस्तानको दावी

काठमाडौं, ०८ भदौ । पाकिस्तानले अमेरिकी विदेश मन्त्री माइक पम्पिओ र नयाँ पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिच गत हप्ता एक फोन बार्तामा भएको कुराहरू ‘तथ्यगत विसंगति’को रुपमा बाहिर आइरहेकोमा अमेरिकाको ध्यानाकर्षण गराएको छ । आउँदो सेप्टेम्बरमा हुने अमेरिकी विदेशमन्त्री माइक पम्पिओको पाकिस्तान यात्राको तयारीको सन्दर्भमा भएको फोन बार्तामा इमरान खानको…

View More माइक पम्पिओ र इमरान खान बिच भएको फोनवार्तालाई बंग्याइएको पाकिस्तानको दावी
Top