मनमायाको हत्या

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले…

View More मनमायाको हत्या

दाउराले हानेर आफ्नै दाइको हत्या

रामेछाप,०४ भदौ – रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी बस्ने २८ वर्षीय विष्णु खत्रीले ३२ वर्षीय दाजु पूर्णबहादुर खत्रीलाई घरायसी झैझगडामा दाउराले हानेर हत्या गरेका छन । सानो तिनो झगडामा उत्तिसको दाउराले दाइको टाउकोमा हिर्काउँदा पूर्णबहादुरको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले…

View More दाउराले हानेर आफ्नै दाइको हत्या

अष्ट्रेलिया जान लागेकी आफ्नै प्रेमिकालाई डेटिङ बोलाएर हत्या

मोरङ,०१ भदौ – धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै एक युवकले डेटिङमा बोलाएर आफ्नै प्रेमिकाको हत्या गरेका छन ।मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले सिता घिमिरेको हत्या गरेको हो । आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै दिनेशले २३ बर्षीया सिता घिमिरेलाई चक्कु हानेर हत्या गरेका…

View More अष्ट्रेलिया जान लागेकी आफ्नै प्रेमिकालाई डेटिङ बोलाएर हत्या

हजुरबुवा र आमा मिलेर ‘आयोग’ को हत्या

वीरगञ्ज ,३१ साउन – पर्सा बहुदरमाई नगरपालिका– २ का ६ वर्षीय आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको बताएको छ । असार ३१ गते स्थानीय पोखरीमा मृत भेटिएका साहको हत्या सम्बन्धी अनुसन्धान गर्दा एक महिना पछी शिवजी साहको छोरा आयोगकको हत्या परिवारकै सदस्य हजुरबुवा र ठूली आमा मिलेर गरेको प्रहरीले खुलासा…

View More हजुरबुवा र आमा मिलेर ‘आयोग’ को हत्या

आफ्नै छोरीको हत्या आरोपमा बुबाआमा पक्राउ

बारा , २३ साउन – गत अषाढ १२ गते मंगलवार बाराको कलैया उपमहानगरपालिकामा एक युवतीको रहस्यमय मृत्यु भएको खवर सार्वजनिक भएको थियो । कलैया उपमहानगरपालिका वडा नम्वर ५ घुसुकपुरका बृजकिशोर मिश्राको छोरी अन्दाजी १८ वर्षिय प्रियांका मिश्राको रहस्यमय मृत्यु भएको थियो । प्रहरी कार्यलयबाट करिब सय मिटरको दुरीमा घटना घटेको…

View More आफ्नै छोरीको हत्या आरोपमा बुबाआमा पक्राउ
Top