डीपीएलको अक्सन सम्पन्न

काठमाडौं । आगामी माग २६ देखि हुने धनगढी प्रिमियर लिग (डीपीएल)को अक्सन सम्पन्न भएको छ । शनिवार राजधानीको अन्नपूर्ण होटलमा भएको अक्सनमा ललित भण्डारी, ललित राजवंशी, पवन सराफ र भीम सार्की, आरिफ शेख र बिनोद भण्डारीमाथि समान २ लाख ५० हजारको बोली लागेको छ । घरेलु प्रतियोगितामा आरिफ र विनोद…

View More डीपीएलको अक्सन सम्पन्न

म्यान्चेस्टर युनाइटेडको विजय यात्रा जारी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथमाथि शानदार जित हात पार्न सफल भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बोर्नेमाउथको जितमा पाउल पोग्बाले दुई गोल गरे । त्यस्तै, मार्कुस राष्फोर्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे ।…

View More म्यान्चेस्टर युनाइटेडको विजय यात्रा जारी

नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छः मन्त्री अधिकारी,बिडिसिए क्रिकेटको उपाधि कालाशैनीलाई,

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा आयोजित पाँचौँ ‘ग्रेट हिमालय’ महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन योजना सफल बनाउन सबै पक्षको…

View More नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छः मन्त्री अधिकारी,बिडिसिए क्रिकेटको उपाधि कालाशैनीलाई,
Bimala_gharti_magar

ट्रायलका लागि विमल बेल्जियम जाने, च्यासलसँगको सम्झौता सहमतिमा रद्द

काठमाडौं । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने…

View More ट्रायलका लागि विमल बेल्जियम जाने, च्यासलसँगको सम्झौता सहमतिमा रद्द
Top