डिसीमा ‘यौन-दाशी’सँग सम्बन्धित फिल्मको बिशेष प्रदर्शन

काठमाडौं । ‘यौन-दाशी’ शब्द दोश्रो विश्वयुद्धमा जापानी सेनाले आफ्नो कामेच्छा पुरा गर्न चिनियाँ महिलालाई बलात पक्रेर राखेकाहरुलाई दिइएको उपनाम हो । यौन-दाशीसँग सम्बन्धित ‘ट्वेन्टी टू’ नामक डकुमेन्ट्री फिल्म अमेरिकाको राजधानी वासिंगटन डिसी स्थित अवालोंन थिएटरमा गत शनिबार नि:शुल्क प्रदर्शन गरियो । जापानले चीनमाथि भिषण आक्रमण गरेको ८७ औं बर्षगाँठ मनाउने…

View More डिसीमा ‘यौन-दाशी’सँग सम्बन्धित फिल्मको बिशेष प्रदर्शन
Top