विपद् व्यवस्थापन र सुरक्षा क्षेत्रमा अमेरिकी सहयोग महत्वपूर्ण : गृहमन्त्री बादल

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरेको सहयोगको प्रशंसा गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जसंग  बुधबार गृहमन्त्रालयमा भेटवार्ता गर्दै गृहमन्त्री थापाले अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद…

View More विपद् व्यवस्थापन र सुरक्षा क्षेत्रमा अमेरिकी सहयोग महत्वपूर्ण : गृहमन्त्री बादल
Top