विश्वकप फाइनल : न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच विश्वकप क्रिकेटको उपाधिका लागि अहिले प्रतिस्पर्धा हुँदैछ ।  लर्ड्समा हुने फाइनल खेल नेपाली समयअनुसार ३:१५ बजे सुरु हुनेछ । पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् । सेमिफाइनलमा भारतलाई पराजित…

View More विश्वकप फाइनल : न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोज्यो

सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल समुह विजेताको रुपमा एसीसी अन्डर-१९ (पूर्वी क्षेत्र) प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा ओपनर रित गौतम र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे ।…

View More सिंगापुरलाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

इंग्ल्याण्ड उपाधिको दावेदार हो : रिकी पोइन्टिंग

काठमाडौँ । क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आउन अब केहि दिन मात्र बाँकी छ । प्रत्येक चार वर्षमा आयोजना हुने प्रतियोगिता आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड र वेल्समा सम्पन्न हुँदैछ । विश्वकप आउन केहि दिन मात्र बाँकी रहँदा सम्भावित नतिजाबारे  क्रिकेटका हस्तीहरूका आंकलनहरु समेत सार्वजनिक भैरहेका छन् । प्रतियोगितामा १० टोलिले प्रतिष्पर्धा गर्नेछन्…

View More इंग्ल्याण्ड उपाधिको दावेदार हो : रिकी पोइन्टिंग

लालसलामलाई जय नेपाल क्रिकेटको उपाधि

दार्चुला / दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लालसलामले निर्धारित २० ओभरको खेलमा नौ विकेट…

View More लालसलामलाई जय नेपाल क्रिकेटको उपाधि

एशियाकप छनोट क्रिकेटमा नेपालले मलेशियालाई हरायो !

काठमाडौँ / एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो । मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा…

View More एशियाकप छनोट क्रिकेटमा नेपालले मलेशियालाई हरायो !
Top