रुसबाट चीनतर्फ जाने प्राकृतिक ग्यासको पाइपलाईन ९९% सम्पन्न

रुसको ऊर्जा सम्बन्धि भिमकाय कम्पनि गजप्रोमले साइबेरियाबाट चीनको लागि यसैबर्षको डिसेम्बर महिनादेखि प्राकृतिक ग्यासको आपूर्तिको शुरुवात हुने जनाएको छ । गजप्रोमले ग्यासको पाइप लाईन बिच्छ्याउने कार्य ९९%  सम्पन्न भएको समेत बताएको छ । सिंगापुरमा भएको गजप्रोमको इन्भेष्टर डे प्रेजेण्टेसनमा सन् २०१९ मा २.२४ बिलियन डलर खर्च गरिने र ३८ बिलियन…

View More रुसबाट चीनतर्फ जाने प्राकृतिक ग्यासको पाइपलाईन ९९% सम्पन्न
Top