दिउसै गोली हानी एकको हत्या

सुनसरी– सुनसरीमा गोली प्रहार गरी एक प्रधानाध्यापकको हत्या गरिएको छ। मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली चलाई सुनसरीको हरिनगरा गाउँपालिकाकास्थित रैयान पब्लिक स्कुलका प्रधानाध्यापक खुर्सिद अन्सारीको हत्या गरेका छन्। हरिनगरा गाउँपालिकाकाका अध्यक्ष गफर अन्सारीका अनुसार दुई वटा मोटरसाइकलमा आएका उनीहरुले गोली चलाएका थिए। अन्सारी स्कुलको बैठकमा सहभागी भएर घरतिर फर्किरहेका थिए। अध्यक्ष…

View More दिउसै गोली हानी एकको हत्या
Top