देशमा विदेशी नीतिको जग बसाले : प्रधानमन्त्री ओली

काठमाण्डौँ,०३ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुलुकमा विदेशी नितीको जग बसालेको बताएका छन । सरकार सम्हालेको ६ महिना सम्ममा देशका लागी सबै भन्दा आवश्यक विदेशी निती रहेको र आफुले त्यसको जग बसाले को भन्दै टुइटु मार्फत उनले टुइट गरेर जानकारी गराएका छन । उनले आइतबार विहान ट्वीटरमा “मैले…

View More देशमा विदेशी नीतिको जग बसाले : प्रधानमन्त्री ओली
Top