साउदीमा रोजगारीको सिलसिलामा पाँच जना अलपत्र

बेनी । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र परेका हुन् । अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम…

View More साउदीमा रोजगारीको सिलसिलामा पाँच जना अलपत्र
Top