बजेट अभावको कारण बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र

बागलुङ । जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी जनजातिका…

View More बजेट अभावको कारण बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र
Top