प्रचण्डलाई एकल नेतृत्व दिनुपर्छः वामदेव गौतम

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । उक्त बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् ।…

View More प्रचण्डलाई एकल नेतृत्व दिनुपर्छः वामदेव गौतम
Top