चीन र रुससँग ब्यवहार गर्नु जोखिमपूर्ण हुने अमेरिकी भनाइको हंगेरीद्वारा कडा प्रतिवाद

चीन र रुससँग ब्यवहार गर्नु जोखिमपूर्ण हुने अमेरिकी भनाइको हंगेरीले कडा प्रतिवाद गरेको छ । यससम्बन्धमा हंगेरीका विदेशमन्त्री पिटर स्शिज्जर्टोले “यदि कुनै देश अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्न समय खपत गरिरहन्छ भने यो विश्व बस्न लायक ठाउँ हुँदैन” भनेका छन् । उनको यो कथन अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँगको संयुक्त प्रेस…

View More चीन र रुससँग ब्यवहार गर्नु जोखिमपूर्ण हुने अमेरिकी भनाइको हंगेरीद्वारा कडा प्रतिवाद
Top