ओझेलमा शिल्पी समुदायको मौलिक सांस्कृतिक सम्पदा

डी. बी. नेपाली प्रारम्भः नेपालका दलितहरुको सन्दर्भमा दलित तथा गैरदलित विद्धानहरुले विभिन्न परिभाषा दिएका छन् । कसैले दलितहरु जुनसुकै भाषिक तथा जनजाति समुदायका भए पनि उनीहरु आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक दृष्टिकोणले उत्पीडित समुदाय हुन् भनेका छन् भने कसैले अनार्य वा द्रविड मूलका हुन् भनेका छन् त कसैले शिल्पी समुदाय…

View More ओझेलमा शिल्पी समुदायको मौलिक सांस्कृतिक सम्पदा

च्याउको बीउ उत्पादन गर्दै सहकारी

नारायणपुर । बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ । व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो । “वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उनले भने । “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन”,…

View More च्याउको बीउ उत्पादन गर्दै सहकारी

म्याग्दीमा फलेको काउली, जहाँ एउटै साढे चौध किलो

बाबियाचौर । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । उक्त उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए ।कार्कीले व्यावसायिक…

View More म्याग्दीमा फलेको काउली, जहाँ एउटै साढे चौध किलो

रासायनिक मलरहितको गाउँपालिका बनाइने

बलेवा । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताए । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्देश्यले…

View More रासायनिक मलरहितको गाउँपालिका बनाइने

सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र

गोरखा । जिल्लाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण…

View More सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र
Top